Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा बानियाँ क्रेज: हेटौंडा-१८ मा २१९ जना कांग्रेसमा प्रवेश

Screenshot_20220405-19554-1649167954.jpg

२२ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ गुम्बाडाँडामा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रम तथा पार्टी प्रबेश कार्यक्रम गरेको छ ।

कांग्रेस हटौंडा १८ का सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा मंगलबार भएको सांस्कृतिक कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रममा एमाले, राप्रपा र माओवादी परित्याग गरी २ सय १९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई सभापति बानियाँले साधारण सदस्यता दिएर कांग्रेसमा स्वागत गर्नुभएको थियो ।

नवप्रवेशीलाई स्वागत गर्दै नेता बानियाँले कम्युनिष्टले भ्रमको खेति गर्दै झुटा आश्वासन बाँडेको थाहा पाएपछि अहिले कांग्रेसप्रति जनलहर बढेको देखेर एमाले आत्तिएको बताए । कांंग्रेस हारको डरले नभई संघीयता, गणतन्त्र र अहिलेको व्यवस्था समाप्त पार्न एमाले र केपी ओली लागेकाले कांग्रेसले जनताको व्यवस्था जोगाउन गठबन्धन गरेको बताए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य तारा गुरुङ, मकवानपुरका जिल्ला उपसभापति आनन्द कठायत, कोषाध्यक्ष एवं वडा प्रतिनिधि होमनाथ गौतम, जिल्ला सदस्य एवं संगठन विभाग शैलेन्द्रराज बानियाँ, महासमिति सदस्य खगेन्द्र सुनार, जिल्ला सदस्यहरु गोपीलाल विश्वकर्मा, आनन्दराम पराजुली, संघीय सभापति दामोदर खनाल, प्रदेश सभापति सुशान्त श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, महिला संघ जिल्ला सचिव निलम देवकोटा, हेटौंडा १८ का उपसभापति पुरुषोत्तम अधिकारी, तरुण अध्यक्ष अशोक गौतम, कमला खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Screenshot_20220405-19555-1649167958.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार