Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादीको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता घाईते

akraman-1509896188.jpg

खुकुरी प्रहारबाट घाईते सबिनकाजी बानियाँ / तस्विरः हाम्रा कुरा    

   १९ कार्तिक ,गोरखा । नेपाली काँग्रेसमाथि माओवादी केन्द्रका कार्यकर्ताहरु  आक्रमणमा उत्रिएका छन् । गोरखामा मतदान  केन्द्र सार्ने विषयमा  विवाद हुदा माओवादी केन्द्रका कार्यकर्ताहरु नेपाली काँग्रेसका कार्यकर्ता माथि आक्रमण गरेका छन । बगुवामा रहेको गाउँपालिकाको केन्द्र गाउँ कार्यपालिकाको बहुमतका  भीमसेन गाउँपालिकामा घ्याम्पेशाल सार्ने निर्णयपछि  माओवादी कार्यकर्ताहरुले काँग्रेस कार्यकर्ता माथि आक्रमण गरेको भीमसेन गाउँपालिका  वडा नं. ८ का अध्यक्ष बासु थापाले बताए  । 
थापाले गाउँ कार्यपालिकाको निर्णय सकिनासाथ माओवादी कार्यकर्ताहरु साँझ छ बजे खुकुरी प्रहार गरेको र खुकुरी प्रहारबाट  भीमसेन गाउँपालिका १ घ्याम्पेशालका सबिनकाजी बानियाँ घाईते  भएको बताए । घाईते  बानियाँको टाउको, घाँटी र ज्यानभरि खुकुरीको चोट रहेकोले  थप उपचार गर्न काठमाडौं पठाइएको बताए ।  

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार