२१ कार्तिक, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफ्नो प्रतिवद्धता पत्र गाउँ गाउँमा पुर्याएका छन् ।
अन्य उम्मेदवार आफ्नो चुनावी रणनीति बनाउन अलमलमा रहेका बेला उम्मेदवार बानियाँले भने आप्mनो १८ बुँदे संक्षिप्त प्रतिवद्धता पत्र गाउँ गाउँमा पुर्याएका छन् ।
मनोनयन दर्ता गरेको एक साता नपुग्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आफ्नो प्रतिवद्धता पत्र गाउँ गाउँमा पुर्याएका ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मोक्तानले बताए । सोमबार हेटौँडामा भएको कार्यकर्ता भेलामा सबै गाउँपालिका र वडाहरुमा प्रतिवद्धता पत्र पठाएको उनको भनाई छ ।
बानियाँले आफ्नो क्षेत्रको नदि प्रणाली व्यवस्थापन गर्दै बस्ति र बगरको सदुपयोग गर्ने, नारायणगढ–मुग्लिन सडकको बैकल्पिक सडकको रुपमा मनहरी–कैलाश हुँदै धादिङ मनहरी जोड्ने, विभिन्न रणनीतिक सडक, पुल पुलेसा, राष्ट्रिय चेपाङ संग्राहलय एवं बहुसांस्कृतिक भवन निर्माण जस्ता विषय समेटेका छन् ।
वनकरियाको दिर्घकालिन बसोबासका लागि छुट्टै जग्गा र आवासको व्यवस्था गर्ने, चेपाङ समुदायको जीवनस्तर सुधार्न सिपमुलक तालिम, नगदे बालिमा प्रोत्साहन, विभिन्न पर्यटकिय क्षेत्रको प्रवद्र्धन, गाँजा खेतिको विकल्पमा कागति, अम्रिसो, कफि लगायतका नगदे बालिमा प्रोत्साहन गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने लगायतका विषयलाई प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।
के छ त बानियाँको घोषणा पत्रमा बुँदाहरु ?
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















