Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाम गठबन्धनको संयुक्त भेला

Bam-Bhela-1510057809.jpg

२१ कार्तिक, हेटौँडा । नेकपा एमाले र नेकपा माओबादि केन्द्र ( बामगठबन्धन) को हेटौंडा १६ र १७ मा संयुक्त कार्यकर्ता भेला भएको छ ।

भेलामा बोल्दै बाम गठबन्धनबाट प्रतिनिधि क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले अब बामगठबन्धनको सरकार बनाउनु आबश्यक भन्दै यसका लागि मतदाताको सहयोग आवश्यक रहेको बताए । एक नम्बर क्षेत्र प्रदेश सभा क का बाम गठबन्धनका उमेद्वार प्रेमबहादुर पुलामी छिन्तुले निर्बाचन पछि बाम सरकार निर्माण हुने र यो नमुना सरकार हुने दावि गरे । भेलाले हेटौंडा १६ र १७ मा संयुक्त निर्बाचन परीचालन कमिटि समेत गठन गरीएको छ ।

१६ नम्बर वडामा अभिनास गजुरेलेको संयोजक र राजु दर्लामी सहसंयोजक र १७ नम्बर वडामा रंगराज अधिकारी संयोजक र लक्ष्मण खुलाल सहसंयोजक रहने परीचालन कमिटि गठन गरीएको नेकपा माओबादि केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमासिंह पाख्रिन पृथकले जानकारी दिए । हेटौंडा १६ का माओबादी केन्द्रका अध्यक्ष अभिनास गजुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य रामचन्द्र राई, बामगठबन्धनका प्रतिनिधि सभा क्षेत्र नम्बरका निर्बाचन परीचालन कमिटि संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, क्षेत्र नम्बर एक प्रदेश सभा क का संयोजक कमानसिंह पाख्रिन, सहईन्चार्ज कमल बिष्ट लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार