Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भैरवडाँडा क्षेत्रलाई पर्यटन प्रबद्धन गरिनेः उपाध्याय      

 एकसय पचास जना काँग्रेसमा प्रवेश    

bhairabadada-1510133022.jpg

 २२ कार्तिक ,हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले हेटौँडा १० बाट भैरवडाँडा जोड्न केवुलकार निर्माणको लागि पहल गर्दै पर्यटकीय सम्भावना रहेको भैरवडाँडा लगायतका क्षेत्रको पर्यटन प्रबद्धन गर्ने बताएकि छिन ।

नेपाली काँग्रेस हेटौँडा उपमहानगर १ नम्बर वडा समितिको आयोजनामा आज भैरवडाँडामा भएको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यायले यसो बताएकि हुन । कार्यक्रममा बोल्दै उपाध्यायले कम्युनिष्टहरुको पटक पटकको आन्दोलनका कारण औद्योगिक क्षेत्र धराशायी बनाएको बताउदै औद्योगिक क्षेत्रको विकासलाई मध्यनजर गर्दे हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई स्थायीरुपमा राजधानी बनाउने प्रतिबद्धता ब्यक्त गरिन ।  

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले भैरवडाँडामा खानेपानी, सडकलगायतका पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउँदै युवाहरु विदेश पलायन हुने क्रम रोक्न काँग्रेसले देशभित्र रोजगारीको अवसर सिर्जन गर्ने बताए ।

हेटौँडा उपमहानगर १ नम्बर वडाका सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली, प्रचार समितिका सदस्य होमनाथ गौतम, कमल लामा, अश्विन देबकोटालगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका एकसय ५० भन्दा बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा काँग्रेसमा लामो समयदेखि सक्रिय होमनाथ सापकोटा, बासुदेव सापकोटा र हरिशरण सोपकोटालाई सम्मान गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार