२४कात्तिक,हेटौंडा।लोकतान्त्रिक गठबन्धनले थाहा नगरपालिकाको ९ र १० मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरीएको छ ।
प्रतिनिधिसभा सदस्य क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले कार्यालय उद्घाटन गर्दै उनले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अपिल गरिन् । थाहा नगरपालिका ९ वडा इकाई सभापति निर्मल बलामीको अध्यक्षतामा कार्यक्रम भएको हो । निर्मलको सभापतिमा गठित समितिमा ५१ सदस्यहरु रहेको बताइएको छ । जसको सहसंयोजकमा र सुरेश लामिछाने रहेको प्रदेश निर्वाचन परिचालन समितिका सहसंयोजक ओमबहादुर बस्नेतले जानकारी दिए । यसैगरी शुक्रबार थाहा नगरपालिका १० नम्वर वडाका अध्यक्ष दिपक गोपालीको अध्यक्षतामा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन भएको थियो । कार्यक्रममा क्षेत्र नम्वर २ क का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटा, पार्टीका निर्वतमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य कृष्णभक्त श्रेष्ठ, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, प्रचार प्रसार समितिको संयोजक पुरुषोत्तम ठकुरीको आतिथ्यता रहेको थियो ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

















