२५ कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर १ को ख अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । क्षेत्र १ को ख का प्रदेश सभा सदस्य उमेद्धवार असोक शाक्य, प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक माइकल रामचन्द्र अर्याल र राप्रपाका केन्दि«य सदस्य दिपक सिंहले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा ख का उमेद्धवार असोक शाक्यले काँग्रेस विकासको पर्यावाची भएकोले कांग्रेसलाई जिताउँन आग्रह गरे । उनले मकवापुरमा १५बर्ष कम्युनिष्टले सासन गरेपनि यहाँका जनताले केहि नपाएको भन्दै मतदातालाई लोकतान्त्रिक गठबन्धनको पक्षमा मत दिन आग्रह गरे ।
यस्तै राप्रपाका केन्दि«य सदस्य दिपक सिंहले कम्युनिष्टको हातमा शासन गए मुलुकमा अधिनायकबाद लादिने बताए ।
कार्यक्रमामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक माइकल रामचन्द्र अर्याल, काँग्रेस समानुपातिक उमेद्धवार पवित्रा विक, हेटौंडा उपमहानगरमा निर्वाचन परिचालन समितिका संयोजक आन्नद राम पराजुली, काग्रेस महासमिती सदस्य रिता खनाल, राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।
वडा नम्बर १ मा तरुण तथा युवा परिचालन समिति
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोलमा लोकतान्त्रिक गठबन्धन निकट युवाहरुको भेलाले तरुण तथा युवा परिचालन समिति गठन गरेको छ । तरुण दल वडा नम्बर १का सभापति विकेशलाल श्रेष्ठको संयोजकत्व र राप्रपाका राकेश महर्जनको सहसंयोजकत्वमा १०१ सदस्यीय युवा परिचालन समिती गठन गरेको छ । कार्यक्रम नेपाली काँग्रेस वडा नम्बर १ का सभापति हरी कृष्ण महर्जनको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















