२५ कार्तिक, हेटौँडा । हेटौंडाका बिभिन्न वडाहरुमा आज बामगठबन्धनको निर्बाचन परीचालन कमिटि गठन गरीएको छ ।
हेटौंडा १ मा संयोजक उत्तम पौडेल र सहसंयोजक कमला भ्लोन, हेटौंडा २ मा संयोजक रामकृष्ण तिमल्सीना र सहसंयोजक सिद्धि घिमिरे, हेटौंडा ३ मा संयोजकमा रुपेश बर्तौला र सहसंयोजकमा पशुपति नहर्की, हेटौंडा ४ मा नबिन सिग्देल र सहसंयोक जंगबहादुर बिश्वकर्मा, हेटौंडा ५ मा संयोजकमा ईश्वर ढुंगाना र सहसंयोजकमा रोजिता लम्साल चयन भएका छन् । त्यसैगरी हेटौंडा ११ मा संयोजक कृष्ण उप्रेती र सहसंयोजक देबनारायण चौलागाई, हेटौंडा १३ मा संयोजक मनोज वाईवा र सहसंयोजक रामजी नेपाल, हेटौंडा १९ मा संयोजक हरीबहादुर पण्डित र सहसंयोजक पूर्णबहादुर वाईवा चयन भएका छन् ।
कमिटि गठन कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहाल, २ का उमेद्वार बिरोध खतिवडा, एक क उमेद्वार प्रेमबहादुर पुलामी, ख का उमेद्वार डोरमणी पौडेल, २ नम्बर प्रदेश क का उमेद्वार कुमारी मोक्तान, ख का उमेद्वार राजाराम स्याङतान, एक नम्बर परीचालन कमिटि संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, २ नम्बर संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक ओम घलान, एक नम्बर प्रदेश क का संयोजक कमानसिंह पाख्रिन, सहसंयोजक कमल विष्ट, प्रदेश ख का संयोजक श्रीधर पोख्रल, सहसंयोजक बालकृष्ण चौलागार्इं लगायत सहभागि थिए । त्यसैगरी २ नम्बर प्रदेश क का संयोजक बिष्णु बिष्ट, सहसंयोजक बिष्णु ढकाल, ख का संयोजक लालबहादुर थापा, सहसंयोजक नबराज सुबेदीलगायत एमाले तथा माओबादि केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागि थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















