२५ कार्तिक, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा गठित संयुक्त शिक्षक संयोजन समिति मकवानपुरको भेला शनिबार हेटौडा क्याम्पसमा सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षक नेता श्रीराम दहाल, किशोर बर्ताैला, भोगेन्द्र लुईटेलल लगायतका शिक्षकहरुका सवालबारे धारणा राखेका थिए । संयुक्त शिक्षक संयोजन समिति मकवानपुरका संयोजक श्रीराम दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाम गठवन्धनका प्रदेश सभा सदस्य समानुपातिकका उम्वेदवार मुनु सिग्देल,प्रतिनिधि सभा क्षेत्र नं १ का उम्वेद्वार कृष्ण प्रसाद दहाल, प्रतिनिधि सभा क्षेत्र नं १ख का उम्वेदवार डोरमणी पौडेल, प्रतिनिधिसभा क्षेत्र नंबर २ का उम्मेद्वार विरोध खतिवडा, २ (क) की कुमारी मोक्तान लगायतकाको आतिथ्यता रहेको थियो ।
भेलामा शिक्षकका संयुक्त पेशागत संस्थाका अगुवाहरु रमेशप्रसाद लामिछाने, तारानाथ खतिवडा, परशुराम गौतम, मोहन शर्मा, शम्भु लामा, पद्मा पौडेल, ललित घलान, श्याम छतकुली लगायतकाको उपस्थिति रहेको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















