फाईल फोटो
२६कार्तिक,हेटौँडा । प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्वर २ का उम्मेदवार नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा पटक पटक कम्युनिष्टले जित्दा सिन्का नभाच्ने काग्रेसले बिकासको योजना ल्याउदा प्रोपेगाण्डा हो भनेर चिल्लिने कम्युनिष्टको मकवानपुरको विकासमा कुनै भूमिका नभएको बताएकी छिन् ।
प्रतिनिधिसभा तथा प्रद्शसभा क्षेत्र नम्बर २ को चुनावी अभियान अन्र्तगत लोकतान्त्रिक गठबन्धनको थाहा नगरपालिका ६ बज्रबाराहिमा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन तथा निर्वाचन प्रचार प्रसाार समिति गठन कार्यक्रममा उपाध्यायले यसो बताएकि हुन।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार यतिराज सापकोटा, प्रतिनिधि सभा क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक रघु रमन न्यौपाने ,प्रदेश सभा २ क का निर्वाचन परिचालक जयराम लामिछाने क्षेत्र नम्वर २ का निर्वाचन प्रचार प्रसार समितिका सह सयोंजक रामजि न्यौपाने, प्रदेश नम्वर क का निर्वाचन समितिका सह सयोंजक तथा पार्टिका क्षेत्रिय सचिव ओम बस्नेत, महिला सघं जिल्ला सचिव निलम देवकोटा क्षेत्रिय सल्लाहकार राजु गौतम, जिल्ला सदस्य कृष्ण भक्त श्रेष्ठ, नेपाल महिला सघं जिल्ला सचिव निलम देवकोटा महिला सघको अध्यक्ष तथा समानुपातिक उम्मेदवार लक्ष्मि श्रेष्ठ, पवित्रा महत, थाहा नगर सभापति योगेन्द्र मान श्रेष्ठ,थाहानगर सचिव राममाया के सि, महाधिवेशन प्रतिनिधि राजेन्द्र विडारि, दिनेश उपाध्याय, लक्ष्मण सुवेदि, राजु गौतम, ईश्वरि सिं ठकुरि रा प्र पा का थाहा नगर अध्यक्ष हरेराम कार्कि, शम्भु भक्त श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा ईकाइ सभापति कालिचरण अधिकारिको अध्यक्षतामा सम्पन्न भएको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















