Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिक गठबन्धनको रातोमाटेमा पहिलो चुनावी सभा

kamal-thapa-1510727839.jpg


२९ हेटौंडा,कार्तिक । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धनको आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत शनिबार हेटौंडा १५ रातोमाटेमा चुनावी सभा भएको छ ।
नेपाली काँग्रेसका १५ नम्बर वडा सभापति एवं निर्वा्चित वडा अध्यक्ष महारत्न लामाको सभाध्यक्षता तथा नेपाल सरकारका उप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाको प्रमूख आथित्यतामा चुनावी सभा भएको थियो ।
सभामा प्रमूख अतिथि उपप्रधानमन्त्री एवं उम्मेदवार थापाले बाम गठबन्धनले आर्थिक समृद्धि, विकास निर्माण र स्थायी शान्ति नचाहेको भन्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अथितिहरु नेपाली काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार एवं लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समिति संयोजक माईकल रामचन्द्र अर्याल, राप्रपा मकवानपुर अध्यक्ष गणेश थापा, निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ख का उम्मेदवार अशोक शाक्य, नेपाली काँग्रेसका प्रवक्ता एवं लोकतान्त्रिक गठबन्धनको जिल्ला निर्वाचन प्रचारप्रसार संयोजक प्रदिप कोईराला, काँग्रेस जिल्ला सदस्यहरु ईन्दिरा न्यौपाने, महेन्द्र राउत, माधव आचार्य, राप्रपाका नेताहरु गुञ्जमान न्यौपाने, गुरुप्रसाद सापकोटा, काँग्रेस क्षेत्र नम्बर ३ का सभापति तारानाथ चौलागाईलगायतले मन्तव्य राख्नुभएको काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईरालाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार