Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाम आदिबासीको नगर समिति भेला

uml-moist-flag_8alfrbdmyH-1511355146.jpg

६ मंसिर, हेटौंडा । नेकपा एमाले निकट नेपाल आदिबासी लोकतान्त्रिक जनजाति महासंघ र नेकपा माओबादि केन्द्र निकट जातिय मुक्ती मोर्चाको नगर समितिको संयुक्त भेला बुधबार सम्पन्न भएको छ । 
भेलाले सुरेश लामा संयोजक र ललित घलान सहसंयोजक रहने गरी ५ सय १ सदस्यीय निर्बाचन परीचालन कमिटि गठन गरीएको नेपाल आदिबासी लोकतान्त्रिक जनजाती महासंघका नगर सचिब जेन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एबम् वाम गठबन्धनका निर्बाचन परीचालन कमिटिका मकवानपुर संयोजक मुनु सिग्देल प्रमुख अतिथि तथा निर्बाचन परीचालन कमिटि सहसंयोजक बलराम बल बिशेष अतिथि रहेका थिए । 
भेलामा निर्बाचन क्षेत्र नम्बर एक प्रदेश २ का वामगठबन्धनका उमेद्वार डोरमणी पौडेल, एमाले मकवानपुरका उपाध्यक्ष बद्रि लम्साल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, नेकपा माओबादि केन्द्रका जिल्ला सदस्य निबन्ध लामा, एमालेका जिल्ला सचिबालय सदस्य फूर्वा दोर्जे लामा लगायत सहभागी थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार