८ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्र्तगत बकैया र बाग्मती गाउँपालिकामा घरदैलो कार्यक्रम गरेको छ । गठबन्धनले बकैया गाउँपालिकाको ३, ४, ५, ६, ७ र बाग्मती गाउँपालिकाको फापरबारीमा घरदैलो गरेको हो ।
गठबन्धनका तर्फबाट प्रदेश सभा ख का उम्मेदवार धर्म लामिछानेको नेतृत्वमा हातिसुँडे, जुरेली, घैयादमार, हर्कटेनी, जुइना, भिरकोट लगाएतका क्षेत्रमा भएको घरदैलोमा लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिएको छ । उम्मेदवार लामिछानेले आफु भित्र कुनै लोभ लालच नभएको बताउँदै जनताको सेवा गर्ने आवसर दिन आग्रह गर्नुभयो । उहाँले विगतमा नेपाली कांग्रेसले जितेपछि मात्रै यस क्षेत्रको विकासले गति लिएकाले थप विकासका लागी लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका बकैया संयोजक भुमिनन्दन गौतम, राप्रपाका क्षेत्रिय अध्यक्ष राजाराम अर्याल, शिव घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।
२२ बैशाख, हेटौंडा । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।...
२२ बैशाख, हेटौंडा । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश...
२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रसुवा जिल्ला समिति विघटन गरिने भएको छ । आइतबार पार्टी...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु...
८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१२ बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...
११ बैशाख,हेटौंडा । सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त हेटौंडाको रानी...
१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम...









-1777786884.png)







