Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

लोकतान्त्रिकको पदमपोखरीको दलितवस्तीमा  घरदैलो

combine-flag-1511523866.jpg


८ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्र्तगत हेटौँडा उपमहानगरपालिका वडा नम्बर  १३ पदमपोखरीको दलितवस्तीमा घरदैलो सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको आतिथ्यतामा आयोजित घरदैलोमा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, पार्टी १३ नम्बर वडा अध्यक्ष कृष्णबहादुर थिङ्ग, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, अर्जुन थिङ्ग, दमन काफ्ले श्याम सुवेदी, राजकुमार जिएम लगायतका को उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस संसद् समन्वय बोर्डको बैठक आज बस्ने
nepali_congress4-1777942502.jpg

२२ बैशाख, हेटौंडा । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।...

भूमि समस्या समाधान आयोग खारेज
Bhumi-Samasya-Samadhan-aa-1777941590.jpg

२२ बैशाख, हेटौंडा । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
water-1777941132.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...

कानूनी दायरामा रहेर गरिने अनुसन्धानमा समर्थन छः बानियाँ
Indra-Baniya-1777893482.jpg

२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता
Screenshot_20260501_06405-1777856755.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...

रास्वपाको रसुवा जिल्ला समिति विघटन
RSP-raswapa-1766815646-1777856225.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रसुवा जिल्ला समिति विघटन गरिने भएको छ । आइतबार पार्टी...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777855511.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सञ्चार कार्य गर्न सुरक्षित वातावरण हुनुपर्छ: राष्ट्रपति
Screenshot_20260503_11363-1777787548.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777786884.png

२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg