Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘डेट एक्सपायर लाई बोक्नु गम्भिर भुल’

ananta-poudel-1511524212.jpg

८ मंसिर, हेटौँडा । नेकपा एमालेका प्रदेश सदस्य तथा पूर्व सांसद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले ‘डेट एक्सपायर’ उम्मेदवारलाई बोकेर गम्भिर भुल गरेको बताएका छन् ।

पुर्वी मकवानपुरको बकैयामा भएको कार्यक्रममा बोल्दै पौडेलले गणतन्त्र नेपालमा अझैपनि राजा चाहिन्छ भन्दै हिडने नेतालाई कांग्रेसले बोकेर आफ्नो हैसियत समेत घटाएको दाबी गरे । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले मकवानपुरको विकासमा पटक÷पटक मन्त्री भएकाहरुले सिन्को नभाँचेको बताए । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगतको प्रदेशसभा (क) का उम्मेद्वार प्रेमबहादुर पुलामीले नेपालमा नयाँ युग र नयाँ समाजको नेतृत्व वाम शक्तिले मात्र गर्ने बताए ।

बकैयाको हात्तिसुडेमा भएको कार्यक्रममा एमालेका प्रदेश नबर ३ सदस्य रामचन्द्र राई, प्रतिनिधिसभा क्षेत्र नंबर १ का निर्वाचन परिचाल कमिटि संयोजक बद्री लम्साल, प्रदेशभा निर्वाचन परिचालन कमिटि संयोजक कमानसिंह पाख्रिन, वाम नेताहरु प्रमिला पुलामी, दलबहादुर वाईवा, पद्मा पौडेल, लक्ष्मी माझी, हिदम लामा, जीवन गोले, विजय गौतम लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम बकैया वडा नंबर ३ का अध्यक्ष महेश लोको अध्यक्षतामा भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार