९ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको हेटाँैडा ६ चौघडाको विभिन्न स्थानमा शनिवार चुनाव प्रचारप्रसार तथा घर दैलो कार्यक्रम भएको छ ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का विभिन्न स्थानमा पुगेर मतदातासँग लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेको हो ।
घरदैलो कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यले लोकतन्त्रको संस्थागत विकास र जनताको जिवनस्तर उकास्न लोकतान्त्रिक पक्षधरहरुलाई भोट दिन आग्रह गर्नुभयो । शाक्यले लोकतान्त्रिक पक्षधरले जिते मात्रै अहिलेको राजनितिक संकक्रमणले निकास पाउँने र देशले विकास पाउँने दावी गर्नुभयो ।
यस्तै राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंहले बाम गठबन्धनका नेताहरुले पटकपटक जिते पनि मकवापुरको विकासका लागि काम नगरेकाले अब लोकतान्त्रिकको जित अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य मधु अधिकारी, नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका युवा नगर अध्यक्ष भृगु कार्की, राप्रपा क्षेत्रीय अध्यक्ष धुव्र संजेल, राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटा ६ नम्बर वडाका वडा अध्यक्ष अर्जुन चौलागाई, वडा सदस्य राजकुमार बास्तोला लगायतको उपस्थिति रहेको थियो ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















