Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

लोकतान्त्रिक गठबन्धनको ९ नम्बरमा युवा भेला सम्पन्न 

hetauda-9-Mangsir-1511604100.jpg


९ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार समितिको अयोजनामा हेटौंडा ९ मा वडा स्तरिय युवा भेलाको आयोजना भएको छ। 
नेपाली कांग्रेसका युवा मनिष घिमिरे को अध्यक्षतामा भएको युवा भेलामा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल, जिल्ला सदस्य रबिन्द्र घिमिरे, नेपाल ट्रेडयुनियन कांग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेल, नेपाली कांग्रेस हेटौँडा वडा नम्बर ९ का सभापति बिरेन्द्रकुमार लामा, राप्रपा ९ नम्बर अध्यक्ष श्यामकृष्ण खतिवडा, ट्रेडयुनियन कांग्रेस जिल्ला उपाध्यक्ष ज्ञानेन्द्रकुमार अधिकारी, प्रदिप पराजुली, सह संयोजक दिनेश लामा, नगर सदस्य केसब न्यौपाने, राप्रपाका केशब लामा, महिला सघ शभापती लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो । 
भेलाले मनिष घिमिरेको संयोजकत्व एवम अपुर्ब अर्यालको सह संयोजकत्व रहने गरि १५१ सदस्यीय चुनाव प्रचार प्रसार युवा परिचालन उपसमिती गठन गरेको छ । कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल, र राप्रपा ९ नम्बर वडा अध्यक्ष श्यामकृष्ण खतिवडाले प्रशिक्षण दिनु भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस संसद् समन्वय बोर्डको बैठक आज बस्ने
nepali_congress4-1777942502.jpg

२२ बैशाख, हेटौंडा । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।...

भूमि समस्या समाधान आयोग खारेज
Bhumi-Samasya-Samadhan-aa-1777941590.jpg

२२ बैशाख, हेटौंडा । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
water-1777941132.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...

कानूनी दायरामा रहेर गरिने अनुसन्धानमा समर्थन छः बानियाँ
Indra-Baniya-1777893482.jpg

२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता
Screenshot_20260501_06405-1777856755.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...

रास्वपाको रसुवा जिल्ला समिति विघटन
RSP-raswapa-1766815646-1777856225.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रसुवा जिल्ला समिति विघटन गरिने भएको छ । आइतबार पार्टी...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777855511.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सञ्चार कार्य गर्न सुरक्षित वातावरण हुनुपर्छ: राष्ट्रपति
Screenshot_20260503_11363-1777787548.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777786884.png

२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg