Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उत्तरी क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउँछौं : उपाध्याय

Dina-1511685957.jpg

File Photo

१० मंसिर, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा कम्युनिष्टहरुले २०४८ सालदेखि जितेपछि विकास गर्न नसकेको बताएकी छिन् । 
लोकतान्त्रिक गठबन्धनको मकवानपुरको इन्द्रसरोवरमा आयोजित अगुवा कार्यकर्ता भेलामा काँग्रेस नेतृ उपाध्यायले संसदमा बहुमत ल्याउन नसक्ने कम्युनिष्टहरुले बाम गठबन्धनका नाममा भ्रम छर्दै हिडेको बताए । उनले मकवानपुरको उत्तरी क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे । मकवानपुर प्रदेशसभा सदस्य उम्मेदवार यतिराज सापकोटाले ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडालाई बनाउन लोतान्त्रिक गठबन्धनले जित्नु पर्ने बताए । 
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक रघुरमण न्यौपाने, काँग्रेस महासमिति सदस्य जयराम लामिछाने, राप्रपाका जिल्ला सदस्य विकास अधिकारी, निर्मला रुम्बा, प्रतापसिंह लामा, नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दलका केन्द्रीय प्रतिनिधि राजेश भेटवाललगायतले मन्तव्य व्यक्त गरेका थिए । 
इन्द्रसरोवर गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक विश्व लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका किरण लामा, अमृतसिं लो, इन्द्रमान लो ज्याक र नेकपा माओवादी केन्द्रका सुरेश थोक्कर, मुक्ति लामालगायतका काँग्रेस प्रवेश गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार