Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकको हेटौँडा १३ पदमपोखरीमा घर दैलो र कोणसभा 

10-mansir-1511700707.jpg

   १० मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको हेटौँडा १३ पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पतीमा  कोणसभा र पदमपोखरीको विभिन्न स्थानमा घर दैलो कार्यक्रम भएको छ । 
लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पती  सहित विभिन्न टोलटोलमा पुगेर मतदातासँग लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै घर दैलो कार्यक्रम गरेको हो ।   
घरदैलो पछि  पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पतीमा  भएको कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यले मकवानपुरको विकासको र १५ बर्ष लामो बामपन्थीहरुको नक्कली विकासे एजेन्डाको अनत्यकालागी लोकतान्त्रिक पक्षधरहरुलाई भोट दिन आग्रह गर्नुभयो । यस्तै राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंहले बाम गठबन्धनले मकवानपुरे जन्तालाई विकासको ढोङ् रचेर भ्रममा राखेको भन्दै  मकवापुरमा  लोकतान्त्रिकको जित अपरिहार्य रहेको बताए  । 
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष गोपी लाल विक, काँग्रेस नेतृ उमा दाहाल, काँग्रेस प्रवक्त प्रदिप कोईराला , लोकतान्त्रिक गठबन्धन १३ नम्बर प्रचार प्रसार संयोजक बिष्णु थिङ् लगायत टोल प्रचार प्रसार समिति सहित गठबन्धनमा आवद्ध नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । घरदैलो र कोणसभा कार्यक्रम मार्फत काँग्रेस नेता चम्फु रत्न लामाले मतदाता शिक्षा दिएका थिए ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार