११ मंसिर, हेटौंडा । विश्वज्योति अाधारभुत विद्यालयको हेटौंडा-१५ चिप्लेटीको भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक दिनेश श्रेष्ठको प्रमुख अातिथ्यता एवम् विद्यालयका अध्यक्ष चन्द्रबहादुर घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू कुलप्रसाद गौतम र शिवप्रसाद गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा बालकल्याण नेपालबाट विद्यार्थीका लागि स्वेटर हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, पूर्व प्रधानाध्यापक कुलप्रसाद गौतम, जनज्योति मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति भोगेन्द्र लुईटेल, चुरियामाई माविका अध्यक्ष सुनिल मोक्तान, जिल्ला शिक्षा कार्यालय भुकम्प पूर्ननिर्माण कार्यान्वयन ईकाईका प्रमुख नारायण पौडेल, शिक्षक अभिभावक संघका पूर्ब अध्यक्ष बीरमान घलान, शिक्षिका दुर्गा घलान लगायतले मन्तव्य गरेका थिए ।
२ कोठे भवन २० लाख रूपैया लागतमा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक रिपुप्रसाद गौतमले बताए । मकवानपुर र बाराको सिमानामा रहेको विद्यालयमा २ सय ६० विद्यार्थी अध्ययनरत छन् ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















