Email :- prastakhabar@gmail.com
राजनीति

हटिया, हर्नामाडि र गढीमा कांग्रेसद्वारा पर्याप्त बजेट

Dharma-1511786954.jpg

११ मंसिर, हेटौँडा । प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेश १ का उम्मेदवार धर्मराज लामिछानेले हटिया, हर्नामाडि र गढी क्षेत्रको विकासमा नेपाली कांग्रेसले पर्याप्त बजेट विनियोजन गरेको बताएका छन् । 
हर्नामाडि र मकवानपुरगढीमा भएको घरदैलो पछि आयोजित छुट्टाछुटै कोणसभामा बोल्दै उम्मेदवार लामिछानेले मकवानपुर गढीमा खानेपानी, सडक, गढी दरबार लगायतका विकासका पूर्वाधारमा बजेट उपलव्ध गराएको बताए । त्यस्तै गरी, हटिया, हर्नामाडिको शाखा सडक विस्तार, चिसापानी खानेपानी, पुरानो बाँसको घारा खानेपानी, गोरक्षनाथ खानेपानी, गुह्रौखोला खानेपानी, सहलगानी खानेपानी लगायतका योजनामा नेपाली कांग्रेसले सहयोग गरेको बताए । 
उनले कांग्रेसका तर्फबाट संविधानसभा निर्वाचनमा निर्वार्चित ईन्द्रबहादुर बानियाँले मकवानपुरको ३ वटा निर्वाचन क्षेत्र भन्दा बढि बजेट क्षेत्र नम्बर १ मा भित्र्याएको भन्दै कान्तिलोकपथ, धरानचतरा सडकमा करोडौंको बजेट कांग्रेसकै पहलमा आएको बताए । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

ओडिसाको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो
Screenshot_20230603_14033-1685780454.jpg

२० जेठ, हेटौंडा । भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्युु हुनेको संख्या दुई सय ८८ पुगेको छ । ओडिसाको...

थप समाचार