थापा बानियालाई लक्षित गरी बम बिष्फोट गराईएको स्थान
१२ मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडा–६ रामनगरमा उम्मेदवारलाई लक्षित गरी बुधबार विहान विष्फोट गराईएको छ ।
उपप्रधानमन्त्री एवं प्रतिनिधी सभा मकवानपुर क्षेत्र नम्बर १ का उमेदवार कमल थापा र पूर्व गृहराज्यमन्त्री एवं क्षेत्र नम्बर २ प्रदेशसभा ख का उमेदवार ईन्द्रबहादुर बानियाँलाई लक्षित गरी बिष्फोट गराईएको छ । बागमती गाउँपालिका राईगाउँ, बेतिनि लगायतका क्षेत्रमा हुन लागेको चुनावी सभाका लागि जान लागेका उनीहरुलाई लक्षित गरी विष्फोट गराईएको हो । थापाको निवासबाट हेलिकप्टर राखेको बाल जागृति युवा बर्षमाविको चौर जाने बाटो छेउमा राखेको ईटाको चाङमा विष्फोटक पदार्थ विष्फोट गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु थापाले बताए ।
हेलिकप्टरका चालकलाई लिन गएको उपप्र्रधानमन्त्री थापाको गाडि पुग्ने वित्तिकै विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको भनाई छ । थापा, बानियाँ र अर्का उम्मेदवार धर्मराज लामिछाने भने चुनावी सभाका लागि हेलिकप्टरबाट पूर्व मकवानपुर प्रस्थान गरेका थिए ।
घटनापछि त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र र म्यादी प्रहरीको उपस्थिति बढाईएको छ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















