Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाम गठबन्धनको थाहामा कोणसभा 

IMG_3489-1511968281.JPG


१३ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभाका बाम गठबन्धन उम्मेदवार बिरोध खतिवडाले भुत देखेर नडराउन मतदाताहरुलाई आग्रह  छन् । थाहा नगरपालिका ६ बज्रबाराहीमा बुधबार भएको कोणसभामा बोल्दै उनले भुत देखेर नडराउन मतदाताहरुलाई आग्रह गरेका हुन ।
काँग्रेस र राप्रपाको गठबन्धनलाई पूर्व पञ्च र मण्डलेहरुको पञ्चायत भन्दै खतिवडाले यसबाट आशा राख्नु आकाशबाट तारा खसाँला भनेजस्तै रहेको बताए ।

सभामा बोल्दै मकवानपुर २(क) प्रदेश सभा उम्मेदवार कुमारी मोक्तानले आफु जनतालाई सिकाउने नभई सिक्न आएको बताईन् ।सभामा नेकपा एमालेका नेता तथा पूर्व सांसद सुभाषचन्द्र ठकुरी,नेकपा माओवादी मकवानपुरका नेता प्रकाश पाण्डे(प्रलोक),विष्णु विष्ट, थाहा नगरपालिकाका मयेर लवशेर विष्ट,एमाले नेता विष्णु ढकाल,महेश बर्तौला, माओवादी नेता अरुण रायमाझी,डिके पुडासैनी राजु नापित, ऋषि पुडासैनी,रामचन्द्र बल,पबिना लामा,बिनायक गोले लगायतको आतिथ्यता रहेको थियो । सभा एमाले नेता दामोदर सुवेदीको सभाध्यक्षतामा भएको हो । 
यसैबीच थाहा नगरपालिका ९ चित्लाङमा पनि कोणसभा भएको छ ।

नेकपा एमालेका लक्ष्मण रेग्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर २ प्रतिनिधिसभा उम्मेदवार बिरोध खतिवडाको प्रमु आतिथ्यता रहेको थियो । मकवानपुर २(क) प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानको विषेश आतिथ्यता रहेको कार्यक्रममा पूर्व सांसद सुभाषचन्द्र ठकुरी, नेकपा माओवादी मकवानपुरका नेता प्रकाश पाण्डे,एमाले नेता महेश बर्तौला लगायतले बोल्नुभएको थियो । 
    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार