१४ मंसिर, हेटौँडा । प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन नजिकिए संगै लोकतान्त्रिक गठबन्धनले चनावि अभियान र घदरैलोलाई व्यापक बनाएको छ ।घरदैलोलाई ब्यापक गर्दैै गठबन्धनले आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ रमनटार र सिक्रेनीमा कोणसभा तथा वडा नम्बर १२ कै रमनटार र सिक्रेनीसहितआलदमार, भोर्ले आपघाट लगायतको स्थान घरदैलो कार्यक्रम गरेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वका घरदैलो गरिएकोहो । घरदैलोपछी आयोजित कोणसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापालेबामपन्थीहरुले जन्ताको विश्वासलाई घात गरेको भन्दै अब जन्ताले बामपन्थीहरुलाई विश्वास नगर्ने बताए । त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यले बाम गठबन्धनले मकवानपुरे जन्तालाई पिडा र दुःख मात्र दिएको भन्दै अब मतदातालाई लोकतान्त्रिक गठबन्धनको पक्षमा मत दिन बताए ।
त्यसैगरी राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंहले मकवानपुरको विकासको लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्दै घर दैलो कार्यक्रम गरेको हो ।घरदैलो कार्यक्रममा निर्वाचन परिचाल संयोजक बिष्णु लामिछाने ,राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी, क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल , राप्रपा निकट महिला संगठनकी केन्द्रीय अध्यक्ष पवित्रा थापा , काँग्रेस जिल्ला सल्लाहाकार प्रभात दाहाल, काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, काँग्रेस नेतृ रिता खनाल लगायतकाको उपस्थिति रहेको थियो ।
त्यसैगरी लोकतान्त्रिक गठबन्धनले चनावि अभियान अनर्तगत हेटौंडा ९ मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।लोकतान्त्रिक गठबन्धन चुनाब प्रचार प्रसार समिती हेटौंडा ९ का सम्योजक बिरेन्द्र लामा को सम्योजकत्वमा आयोजित घर दैलोमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल ,काँग्रेस नेतृ रिता खनाल, नेपाल ट्रेड युनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेल, जिल्ला सदस्य
माधब आचार्य, सचीव प्रदिप पराजुली युवा संयोजक मनिस घिमिरे रा प्र पा का केन्द्रीय सदस्य मधु अधिकारी सिताराम बर्तौला , महिला संघ सभापति लक्ष्मी अधिकारी ,नेपाली काग्रेसका नेता सिताराम मिस्र लगायत को उपस्थिति रहेको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















