१५ मंसिर, हेटौँडा । दोस्रो चरणको निर्वाचन नजिकिएसंगै लोकतान्त्रिक गठबन्धनले निर्वाचन गतिविधिलाई तिब्रता दिएको छ । यसै क्रममा लोकतान्त्रिक गठबन्धनको चुनावि प्रचारप्रसार अन्तर्गत शुक्रबार हेटौडा ४, ५ ,र १४ मा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ ।
गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्य र राप्रपाका समानुपाति उम्मेदवार दिपक सिंहको नेतृत्वमा हेटौडा ५ को चिसापानि टोल, भैरबरोड, शान्तिनगर, जिएसचोक वडा नम्बर ४ को हुप्राचौर,मित्रनगर वडा नम्बर १४ को मयुरधाप,बदेलधाप, चित्रेपानि लगायतको स्थानमा घरदैलो तथा कोणसभा गरेको हो । कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार शाक्यले सम्पुर्ण मतदातालाई लोकतान्त्रिक गठबन्धनको पक्ष्ाँमा मतदान गरि बिजयी गराउन अनुरोध गर्नुभयो । त्यसैगरि राप्रपाका समानुपाति उम्मेदवार दिपक सींहले यसपटक मकवानपुर जिल्लामा लोकतान्त्रिकको विजय निश्चित रहेको बताए ।
घरदैलो कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी, क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल ,काँग्रेस जिल्ला सल्लाहाकार प्रभात दाहाल, काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ,ईन्दिरा न्यौपाने, राजिब सुवेदि, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, ५ नम्वर वडा अध्यक्ष राजेश वानिया लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्व नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी चुनाव प्रचार प्रसार समिति हेटौडा ९ ले घरदैलो तथा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसकि नेतृ रिता खनाल र वडा सभापति बिरेन्द्र लामाको सम्योजकत्वमा घरदैलो तथा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल ट्रेडयुनियन काँग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेल ,काँग्रेस जिल्ला सदस्य माधब आचार्य सचीव प्रदिप पराजुली नगर सदस्य केसब न्यौपाने युवा संयोजक मनिष घिमिरे महिला संघ सभापती लक्ष्मी अधिकारी , राप्रपा वडा अध्यक्ष श्याम खतिवडा राप्रपा क्षेत्रीय सदस्य राम प्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















