Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

साम्यवादी खतरालाई जोगाउन लोकतान्त्रिक गठबन्धनः थापा 

24209938_1475018769250095-1512196802.jpg


१६ मंसिर, हेटौँडा ।  लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर  प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धन कसैको बिरुदमा नभई साम्यवादी खतरालाई  जोगाउन  र देश विकासका लागि भएको बताएका छन । संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति हेटौडा उपमहानगरपालीका वडा नम्बर ६ र   ७ ले आज गौरीटार र नागस्वती चोकमा  छुट्टा छुट्टे  आयोजना गरेको चुनाबी सभालाई संबोदन गर्दै मन्त्री थापाले बाम गठबन्धनको तालमेलले लोकतन्त्र कमजोर पार्न सक्ने परिस्थीती देखा परेको बताउदै देशको विकास र  लोकतन्त्रतीक शासनको मान्यता बलियो हुने भएकाले  लोकतान्त्रिक मान्यतालाई जोगाउन लोकतान्त्रिकको  गठबन्धन बनेको बताएका हुन ।
थापाले अब ५ बर्ष देश विकासको साँचो जिम्मा लाउने पालो आएकोले जन्ताले लोकतान्त्रिबादहरलाई नै उक्त साँचो जिम्मा लाउने विश्वास व्यक्त गरे र धरान चतरा मार्ग, हेटौंडाको चक्रपथ निर्माणमा काँग्रेस र राप्रपा एक भएर लाग्ने उनले प्रतिबद्धता जनाएक छन।.

यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २  ‘ख’ का उम्मेदवार अशोक शाक्यले यो निर्वाचन राजनैतिक लडाई नभई विकाससंग जोडिएको  लडाई भएको बताए । उम्मेदवार शाक्यले  एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नम व्यस्त रहेको आरोप लगाउँदै उनले कम्युनिष्टको झुटो कुरामा नअल्झिन मतदातालाई अनुरोध गर्दै मकवानपुरको मुहार फेर्न  लोकतान्त्रिकले जित्न आवश्यक रहेको बताए ।  

६ नम्बर प्रचारप्रसार समिति संयोजक गणेश बहादुर भ्लोन र ७ नम्बर वडाका चुनाव प्रचार संयोजक दामोदर गौतमको  छुट्टा छुट्टे   अध्यक्षतामा भएको कोणसभामा राप्रपाका  समानुपातिक उम्मेदवार दिपक सिंह, लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन संयोजक विष्ण’ लामिछाने,  निवार्चन क्षेत्र नम्बर १निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल, काग्रेस हेटौँडा नगर सभापति आन्नदराम पराजुली , लगातकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ,राप्रपाका सह माहामन्त्री राजाराम बर्तौला , केन्द्रीय सदस्य मधु अधिकारी, रामहरी न्यौपाने, राप्रपा जिल्ला उपाध्यक्ष गुञ्ज न्यौपाने ,काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ,ईन्दिरा न्यौपाने, राजिब सुवेदि, कागे्रस क्षेत्रिय सभापति तारानाथ चौलागाई,  ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, १५ नम्वर वडा अध्यक्ष महारत्न लामा , लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्व नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


 

24331296_1475019272583378-1512196803.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार