१७ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनबाट देशमा राष्ट्रिय एकता संभव रहेको बताएका छन ।
संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति हेटौडा उपमहानगरपालीका वडा नम्बर ५ र ९ ले आज पिप्ले र लामसुरेमा छुट्टा छुट्टे आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले बाम गठबन्धनको देशमा आर्थिक बिकास र समृद्धी संभव नभएको भन्दै बामपन्थीहरुले लोकतन्त्र खतरामा पार्ने अवस्थाले गर्दा देशको विकास र लोकतन्त्रतीक शासनको मान्यतालाई बलियो बनाउन र लोकतान्त्रिक मान्यतालाई जोगाउन लोकतान्त्रिकको गठबन्धन बनेको बताएका हुन ।
उनले देशमा लोकतान्त्रिक गठबन्धनबको बहुमत आउने र स्थिर सरकार बनाउने बताउदै हारे पनि जिते पनि मकवानपुरको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।.
यस्तै प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार अशोक शाक्यले बाम गठबन्धनले नेपाललाई उत्तर कोरिया बनाउने खोजेको बताउदै यो निर्वाचन राजनैतिक लडाई नभई विकाससंग जोडिएको लडाई भएको भन्दै उम्मेदवार शाक्यले एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नम व्यस्त रहेको आरोप लगाउँदै कम्युनिष्टहरुको झुटको खेतीको अब यही चुनावबाट अन्त्य हुने बताए ।
कोणसभामा काँग्रेसकी समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका समानुपातिक उम्मेदवार दिपक सिंह, लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन संयोजक विष्णु लामिछाने, निवार्चन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल, काँग्रेस नेतृ रिता खनाल लगातकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ,राप्रपाका सह माहामन्त्री राजाराम बर्तौला , केन्द्रीय सदस्य मधु अधिकारी, रामहरी न्यौपाने, काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ,ईन्दिरा न्यौपाने, राजिब सुवेदि, कागे्रस क्षेत्रिय सभापति तारानाथ चौलागाई, राप्रपा नेता सिताराम बर्तौला ५ नम्बर वडा अध्यक्ष राजेश बानिया लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्व नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । त्यसैगरी हेटौँडा ५ मा भएको सभा मार्फत ४१ जना बाम गठबन्धन त्यागेर लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन । लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेकाहरुलाई प्रतिनिधि सभाका उमेदवार कमल थापा र प्रदेशसभाका उम्मेदवार अशोक शाक्यले फुलमाला लगाएर स्वागत गरेका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















