Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिकले गर्‍यो हेटौँडा १२ र १४ मा चुनाबी सभा

IMG_7599-1512307477.JPG

१७ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनले लोकतान्त्रिक गठबन्धनल को मयुरधापमा चुनाबी सभा सम्पन्न गरेको छ ।  

लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर  प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यता तथा मकवानपुर क्षेत्र नम्बर १  ‘ख’ का उम्मेदवार अशोक शाक्यको आतिथ्यतामा चुनाबी सभा सम्पन्न गरेको हो ।  

सभामा काँग्रेस समानुपातिक उम्मेदवार पवित्रा विक, लक्ष्मी श्रेष्ठ, राप्रपाका  समानुपातिक उम्मेदवार दिपक सिंह, लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन संयोजक विष्णु लामिछाने,  निवार्चन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक रामचन्द्र अर्याल माईकल, काँग्रेस नेतृ रिता खनाल लगातकाले मन्तव्य व्यक्त गरेका थिए  कार्यक्रममा केन्द्रीय सदस्य मधु अधिकारी, रामहरी न्यौपाने, काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, काँग्रेस जिल्ला सदस्य ईश्वर लाल श्रेष्ठ,ईन्दिरा न्यौपाने, राजिब सुवेदि, कागे्रस क्षेत्रिय सभापति तारानाथ चौलागाई, राप्रपा नेता सिताराम बर्तौला,  नेपाल  ट्रेडयुनियन काँग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेल लगायतको उपस्थिति थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार