१७ मँसिर ,हेटौंडा । प्रतिनिधी सभा क्षेत्र नम्बर २ का बाम गठबन्धन उम्मेद्वार बिरोध खतिवडाले पैसाले मत किन्नलाई मत नदिन आग्रह गरेका छन । तामाङ तथा चेपाङ समूदायको बाहुल्य रहेको क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु पैसाको प्रलोभनमा मतदातालाई आकर्षित बनाउने खेलमा रहेको आरोप लगाउँदै त्यस्ता उम्मेद्वारलाई मत नहाल्न आग्रह गरेका छन ।
मनहरी गाउापालिका वडा नम्बर ३, ४ र ५ नम्बर वडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेद्वार खतिवडाले देशको हरेक गाउँको विकास नभएसम्म देशको पनि विकास नहुने बताउँदै बाम सरकारले जनताको न्यूनतम आवश्यकता पुरा गर्ने बताए ।
त्यस्तै प्रदेश सभा उम्मेद्वार राजाराम स्याङ्तानले काँग्रेसको सरकारले देशको विकास नगरेको बताए । उनले अधिकाँश ऐलानी जग्गामा बसोबास गर्दै आउको तामाङ तथा चेपाङ समूदायलाई जग्गा दिलाउन समेत आफुले पहल गर्ने बताए । चुनावी सभामा नेपाली काँग्रेस तथा राप्रपा परित्याग गरी एकसय १० जना बाम गठबन्धनमा प्रवेश गरेका छन् ।
मनहरी गाउँपालिका वडा नम्बर ३ का निर्वाचन परिचालन कमिटि संयोजक सञ्जीव पाठकको अध्यक्षतामा भउको कायृक्रममा एमाले नेता एवम् पूर्व साँसद अनन्त पौडेल, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, नेपाल चेपाङ संघका केन्द्रिय सदस्य खुशीलाल चेपाङ, माओबादी केन्द्रका समानुपातिक उम्मेद्वार ओम घलान, एमाले नेता तथा नेपाली काँग्रेस पूर्व जिल्ला सचिव विष्णु दाहाल, लगाएतले देशमा बाम गठबनधनको आवश्यकता रहेको बताउँदै बाम गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन समेत आग्रह गरेकाछन् ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















