Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आर्थिक प्रलोभनमा नपर्नुस : खतिवडा

DSC_7207-1512317260.JPG

१७ मंसिर, हेटौँडा । प्रतिनिधी सभा क्षेत्र नम्बर २ का बाम गठबन्धन उम्मेद्वार बिरोध खतिवडाले निर्वाचनमा विभिन्न खाले प्रलोभन दिने काम भईरहेको भन्दै सचेत रहन मतदातालाई आग्रह गरेका छन् । 
मनहरी गाउँपालिका वडा नम्बर ३, ४ र ५ नम्बर वडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले पैसाले भोट किन्छु भन्दै मतदाताको अपमान भईरहेको भन्दै यस्ता उम्मेदवारको विश्वास नगर्न उनको आग्रह थियो । यस्तै प्रदेश सभा उम्मेद्वार राजाराम स्याङ्तानले काँग्रेसको सरकारले देशको विकास नगरेको बताउनुभयो । देशमा बामपन्थीको सरकार आएपछि मात्रै देशले गति लिन थालेको उहाँको भनाई थियो । सभामा विभिन्न पार्टी परित्याग गरी एकसय १० जना बाम गठबन्धनमा प्रवेश गरेका छन् । 
मनहरी गाउँपालिका वडा नम्बर ३ का निर्वाचन परिचालन कमिटि संयोजक सञ्जीव पाठकको अध्यक्षतामा भउको कायृक्रममा एमाले नेता एवम् पूर्व साँसद अनन्त पौडेल, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, नेपाल चेपाङ संघका केन्द्रिय सदस्य खुशीलाल चेपाङ, माओबादी केन्द्रका समानुपातिक उम्मेद्वार ओम घलान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार