Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निर्वाचनको नतिजाले स्थिरता ल्याउँछ : दाहाल

IMG_20171204_161746-1512392666.jpg

१८ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले २०७४ सालको निर्बाचनको नतिजाले राजनितिक स्थिरता ल्याउने बताएका छन् । 
राजनितिक अस्थिरताले देश जर्जर बनेको भन्दै नेता दाहालले अस्थिरता हटाई सम्बृद्ध राष्ट्र बनाउन वामगठबन्धनको सरकार निर्माण गर्ने बताए । आज वामगठबन्धनले हेटौंडा २, ४ र १० नम्बर वडामा आयोजना गरेको संयुक्त घरदैलो पछि गरेको बिशाल कोणसभामा बोल्दै दाहालले वामगठबन्धनको जितपछि देशमा रोजगारीको अवसर सिर्जना हुने बताए । कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उमेद्वार डोरमणी पौडेलले मंगलबारबाट मौन अबधि सुरु हुने भएकोले अब थप चनाखो बन्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । 
हेटौंडाको फरेष्ट्रिबाट सुरु भएको घरदैलो ¥यालीले हेटौंडा मेनरोड, सिमा चोक, बुद्ध चोक, चौकीटोल ओरालो, मानस चोक, संगम चोक, हरीकुञ्ज रोड कान्तिराजपथ, स्कूलरोड हुँदै सिमा चोकमा आएर कोणसभामा परीणत भएको प्रदेश सभा ख का निर्बाचन परीचालन कमिटिका संयोजक श्रीधर पोख्रेलले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार