file photo
१८ मंसिर, हेटौंडा । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी ९१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । सोमबार थाहानगरपालिका ४ स्थित लोकतान्त्रिक गठबन्धनको चुनावी सम्पर्क कार्यालयमा भएको प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य जयराम लामिछाने, मकवापनुर प्रदेश सभा २ ‘क’का उम्मेदवार यतिराज सापकोटा, नेपाली काँग्रेस थाहानगरपालिका सभापति योगेन्द्रमान श्रेष्ठलगायतले काँग्रेसमा स्वागत गरेका ह्न ।
काँग्रेसमा प्रवेश गर्दै नेकपा माओवादी केन्द्र थाहानगरका सदस्य बिनोद केसीले झुटको खेती कति गर्नु भनेर अब यस क्षेत्रको विकासका लागि काँग्रेसमा प्रवेश गरेको बताए । नेपाली काँग्रेस थाहानगरका सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षताम भएको कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य जयराम लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार यतिराज सापकोटाले जनतालाई एमालेले आश देखाउने र माओवादीले त्रास देखाउने भएकोले एकपटक लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विश्वास गर्न आग्रह गरे । कार्यक्रममा थाहानगरका उपमेयर खड्ग गोपाली, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी भरत लामा, मकवानपुरका २ नम्वर क्षेत्रीय सचिव ओम बस्नेतलगायतको आतिथ्यता रहेको थियो । यसैगरी चुनावी अभियान अन्तर्गत लोकतान्त्रिक गठबन्धनले थाहानगरपालिका ९ स्थित चित्लाङमा र थाहानगरपालिका १२ स्थित बज्रवाराहीमा कोणसभा कार्यक्रम आयोजना गरेको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















