Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मकवानपुरमा काँग्रेस प्रवेश गर्नेको लर्को

IMG_7695-1512396815.JPG

१८ मंसिर, हेटौँडा । प्रतिनिधी र प्रदेश सभाको  दास्रो चरणको निर्वाचन नजिकिए संगै मकवानपुरमा प्रवेश गर्नेको लहर बढेको छ । आज लोकतान्त्रिक गठबन्धनको मनहरीमा भएको आमसभामा नेकपा एमाले, माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी ६ सय ७९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

काँग्रेस प्रवेश गर्नेमा माओवादी केन्द्रका जिल्ला सदस्य बिष्णुबहादुर राई, माअ‍ोवादी कै जिल्ला सल्लाहकार धनबहादुर घलान, एमालेका संगठित सदस्य विनोद प्रजा, नेपाल दलित पार्टीका केन्द्रीय सदस्य रामबहादुर परियार, गत स्थानीय निर्वाचनमा मकवानपुरको राक्सिराङ गाउँपालिका–६ मा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा १ मतले हार व्यहोरेका सेतुलाल चेपाङ, एमालेकै तर्फबाट मनहरी गाउँपालिका–२ को वडा अध्यक्ष पदका उम्मेदवार रहेका चन्द्रबहादुर मोक्तानलगायत रहेका छन् । काँग्रेस प्रवेश गरेका नेताहरुले आफ्नो क्षेत्रमा विकासप्रेमी उम्मेदवार आएकोले उनीहरुलाई जिताउन काँग्रेसमा गोलबन्द भएको धारणा राखेका छन् ।

IMG_7648-1512396815.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार