Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसमा युवा र नयाँलाई अवसर एमालेमा पुरानै हावी

566a29f891d49807a5dac1c0e-1512406053.jpg


 १८ मंसिर, हेटौँडा ।आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुरमा युवा र नयाँ अनुहारका उम्मेदवारहरुको बाहुल्य रहेको छ ।प्रतिनिधि सभा दुई र प्रदेशसभामा चार क्षेत्र रहेको मकवानपुरमा दलहरुले अधिकांश नयाँ र युवालाई उम्मेदवार वनाएका छन् ।
तर ठूला दलमा नयाँ र युवा उम्मेदवारमा अवसर पाउनेमा नेपाली काँग्रेसका बढी रहेका छन् । नेकपा एमालेमा पूराना अनुहारको हावी रहेको छ ।
उता बाम गठबन्धनबाट प्रदेशसभामा चार स्थान मध्ये एक स्थानमा मात्र नयाँ अनुहार छन् । 

लोकतान्त्रिक गठबनधनबाट नेपाली काँग्रेसले चार प्रदेशसभा मध्ये तीनवटा क्षेत्रमा युवा र नयाँ अनुहारलाई अवसर दिएको छ । काँग्रेसको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट धर्मराज लामिछाने, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट अशोक शाक्य र प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट यतिराज सापकोटा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
बाम गठबन्धनबाट उम्मेदवारी पाउने नयाँ अनुहारमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट डोरमणि पौडेलमात्र हुनुहुन्छ ।
यस्तै नयाँ शक्ति पार्टीकातर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सदस्यमा सोनामसिं स्याङ्तान, राष्ट्रिय जनमोर्चामा रामहरि धितालसहित नेमकिपा, मंगोल नेशनल अर्गनाइजेशन, विवेकशील साझा पार्टीका, राष्ट्रिय जनमुक्ति मोर्चा, नेकपा माले, संघीय समाजवादी फोरम नेपाल, नेपाल संघीय पार्टी, एकीकृत राप्रपा (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी र चुरेभावर लोकतान्त्रिक पार्टीबाट नयाँ उम्मेदवारहरुले अवसर पाउनु भएको छ ।  आठ महिला चुनावी प्रतिस्पर्धामा रहेकोमा ६ जना नयाँ उम्मेदवार रहनु भएको छ । 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार