Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

गाउँपालिका उपाध्यक्ष गाउँ छिर्दा बिरोध 

Mahila_hinsa-1512466980.jpg

Google Photo

 १९ मंसिर, हेटौँडा । २१ गते बिहिबार  हुन गईरहेको  प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको  निर्वाचनको मौन अवधी शुरु भैसकेको छ । निर्वाचन अघि कुनै पनि सभा सम्मेलन तथा प्रचारप्रसार एवम औपचारिक कार्यक्रम गर्न पाइदैन ।

तर मकवानपुरको मनहरी गाउँपालिकाले निर्वाचन आचारसंहिता लत्याउदै मौन अवधिमा १६ दिने महिला हिंसा विरुद्धको अभियानको नाममा भोट माग्ने प्रयास भएको स्थानियले आरोप लगाएका छन् । हाँडीखोलास्थित मसिने गोलघरमा महिला हिंसा बिरुद्धको कार्यक्रम भन्दै गाउँपालिका उपाध्यक्ष मनिला बिष्टसहित केही एमालेका नेता कार्यकर्ता उपस्थित भएपछी स्थानीयबासिले बिरोध गरेका छन् ।

स्थानीयको बिरोधपछी  हाँडीखोलाकै अर्को स्थानमा कार्यक्रम गर्न लागिएको अवस्थामा स्थानियले अवरोध खडा गरेपछी इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरिक्षक  हरिबहादुर मोक्तानको टोलिले गाउँपालिका उपाध्यक्ष बिष्टसहितको टोलिलाई कार्यक्रम गर्न रोक लगाएको थियो । प्रहरी नायब निरीक्षक मोक्तानले  चुनाबको मौन अबधी शुरु भैसकेको समयमा यस्तो क्रियाकलाप हुन नदिने आदेश अनुसार नै कार्यक्रम गर्न रोक लगाईएको बताए । 

यस बिषयमा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट बुझ्न खोज्दा मौन अवधिमा यो कार्य गरिनु गलत भएको बताउँदै यो कार्यक्रम राजनीतीक पार्टीको नभएकोले आफु अतिथि रुपमा आएको बताईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार