२७ जेठ ,हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पालिका भित्रका युवालाई स्वरोजगार बन्न बरिस्टा तालिमको संचालन गरेको छ । गाउँपलिकाले संचालन गरेको तालिमको शनिबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बरिस्टा तालिमको उदघाटन गरेको छन् । तालिक गाउँपालिकाको आर्थीक सहयोग र लिंकेज एकेडेमीको प्राविधिक सहयोेग र व्यवस्थापनमा तालिक संचालन हुनेछ ।
उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले पालिका भित्रका युवालाई सिप मार्फत स्वरोजगार बनाउने उदेश्यका साथ गाउँपालिकाले तालिमको आयोजना गरिएको बताए । उनले तालिमले काम गर्न चाहना भएर पनि सिप नभएकालाई सिप हासिल गर्न अवसर मिल्ने बताए । त्यसैगरी उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका समाजिक विकास अधिकृत गोविन्द अधिकारीले बरिस्टा तालिमले युवाहरुमा कफिको परिकार बनाउन सिकाउने र तालिम लिइसकेपछि युवाहरुमा आत्मनिर्भर रहन सहयोग मिल्ने बताए । उनल तालिमबाट विकट मानिएको राक्सिराङ्का युवाले पनि आय आर्जन गर्न सक्षम रहको कुराको प्रमाणित गर्ने बताए । त्यसैगरी एकेडेमीका संचालक भुपेन्द्र कोइरालाले तालिममा सहभगिलाई दक्ष प्रसिशकबाट तालिम दिने बताए ।गाउँपालिका भित्रका करिब २५ जना युवाहरुको सहभागिता रहने बरिस्टा तालिमका संयोजक एलिस मल्लले जानकारी दिएका छन् ।
२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...
२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...
२४ बैशाख, काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...
२४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...
२४ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...
२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...