Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कुमारी मोक्तान विजयी

FB_IMG_15128279302934122-1512837015.jpg

२३ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश १ मा कुमारी मोक्तान विजयी भएकी  छन् । उनी १३ हजार १ सय ७ मतले विजयी भएका हुन् ।

कूल ४६ हजार ४ सय १९ मतगणना हुँदा बाम गठबन्धनका उम्मेदवारले १४ हजार १ सय ३६ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका यतिराज सापकोटाले १४ हजार १ सय ६४ मत ल्याएका छन् ।

नेकपा माअोवादी मकवानपुरका ईन्चार्ज एवम् केन्द्रीय सदस्य मोक्तान पूर्व सभासद हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चर्चित नेपाली पर्वतारोही पुर्जाको शव फेला
Screenshot_20260802_16194-1785666889.jpg

१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...

सिक्री लुट्ने समूहका एकलाई गोली हानेर पक्राउ
goli-murder-shot_20190223-1785666632.jpg

१७ साउन, हेटौंडा । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धाको सुनको सिक्री लुट्ने  समूहका...

कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
congress-(1)-1785666161.jpg

१७ साउन, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव...

एमाले संसदीय दलमा जेएनकै निरन्तरता

१६ साउन, हेटौंडा ।  नेकपा एमाले बागमती प्रदेशको संसदीय दलमा जगन्नाथ थपलियाकै निरन्तरता रहने भएको छ । संसदीय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785570318.jpg

१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

थप समाचार