Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा समानुपातिकको अन्तिम परिणाम सार्वजनिक

Samanupatik1-1513152925.png

२७ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभा निर्वाचन अन्तरगत मकवानपुरमा पनि समानुपातिक तर्फको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
अन्तिम मतपरिणाम अनुसार मकवानपुरमा समग्रमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो भएको छ । प्रतिनिधि सभा २ को प्रदेश २ मा भने नेपाली कांग्रेस पहिलो भएको छ ।
प्रतिनिधिसभामा 
नेकपा एमालेले ५९२५८
नेपाली कांग्रेसले ४१०८५
माओवादी केन्द्रले २५६४७
राप्रपाले २१२६१
विवेकशिलले ३८५६ मत ल्याएका छन् ।

त्यसैगरी, प्रदेशतर्फ
नेकपा एमालेले ५३३०७
नेपाली कांग्रेसले ३८४२४
माओवादी केन्द्रले २२६६१
राप्रपाले २१६५९
विवेकशिलले ४२८९ मत ल्याएका छन् । खसेको मतमध्ये १५ हजार १ सय ५ मत बदर भएको छ ।

पूर्ण विवरण
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा ८३ हजार ९ सय ६१ मत खसेकोमा

नेकपा एमालेको २८,८८४
नेपाली कांग्रेसको १६,८२२
राप्रपाको १५,१७१ 
नेकपा माओवादी केन्द्रको ११,५४३
१ को प्रदेश १ मा ४२ हजार ८ सय ५१ मत खसेकोमा
नेकपा एमालेको ११,७१७
नेपाली कांग्रेसको ९,१६४
नेकपा माओवादी केन्द्रको ४,३६२
राप्रपाको ७,७८३
१ को प्रदेश २ मा ४१ हजार १ सय १० मत खसेकोमा
नेकपा एमालेको १४,५२६
नेपाली कांग्रेसको ७,२७३
नेकपा माओवादी केन्द्रको ४,३६२
राप्रपाको ७,६११
प्रतिनिधिसभा मकवानपुर २ मा ८७ हजार ५ मत खसेकोमा 
नेकपा एमालेको ३०,३७्र४
नेपाली कांग्रेसको २४,२६३
नेकपा माओवादी केन्द्रको १४,१०४
राप्रपाको ६,०९०
२ को प्रदेश १ मा ४६ हजार ६ सय ५९ मत खसेकोमा
नेकपा एमालेको १६,०१४
नेपाली कांग्रेसको ८,३४९
नेकपा माओवादी केन्द्रको ९,६४२
राप्रपाको ३,८४४  
२ को प्रदेश २ मा ४० हजार ३ सय ४६ मत खसेकोमा
नेपाली कांग्रेसको १३,६३८
नेकपा एमालेको ११,०५०
नेकपा माओवादी केन्द्रको ६,११२
राप्रपाको २,४२१ मत छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार