Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा बढि भाडा लिने ५ पक्राउ

Jeep-1513511489.jpg

२ पुस, हेटौँडा । तोकेको भन्दा बढि भाडा लिने ५ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले हेटौँडा १ मा उनीहरुलाई पक्राउ गरेको हो । 
मंसिर २९ गते हेटौडाबाट काठमाण्डौ जान लागेको सुमो, स्कोर्पियो लगायतका सवारीमा यात्रुहरुसँग बढी भाडा असुल गरेको खुलेकाले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्र्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सवारी साधनका चालक तथा टिकट काउन्टरबाट टिकट बेच्ने व्यक्तिहरुलाई समेतलाई पक्राउ गरेको प्रहरीको भनाई छ । उनीहरुलाई सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुर ६ दिनका लागि म्याद थप गरी अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ । 
पक्राउ पर्नेमा ना १ ज २४४० नम्बरको सुमोका चालक मनहरी १ का राजुप्रसाद थपलिया, ना १ ज ६२५० नम्बरको सुकोमा चालक हेटौँडा–१३ का सुक बहादुर थिङ, बा १५ च ९०३८ नम्बरको  स्कारपियोका चालक नुवाकोट वेलकोट ८ का नरबहादुर नेपालसहितका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार