Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

आयोगद्वारा प्रदेशसभा समानुपातिकतर्फ दलहरुले पाएको सिट संख्या सार्वजनिक

election-commission-nepal-1513948007.jpg

७ पुष, हेटौँडा । निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या बाँडफाँड गरेको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी दलहरुले प्राप्त गरेको मतको आधारमा प्रदेशसभाको समानुपातिकतर्फको सिट संख्या बाँडफाँड गरिएको विवरण सार्वजनिक गरेको हो । 
जस अनुसार एमालेले ७५ सिट प्राप्त गरेको छ । प्रदेशसभा समानुपातिकतर्फको कूल २ सय २० सिटमा एमालेले ७५ सिट हात पारी पहिलो दल बन्न सफल भएको छ । 
यस्तै काँग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरम, नेपालले १३ र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट प्राप्त गरेको छ । 
राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीले ३÷३, राष्ट्रिय जनमोर्चाले पनि २ र नयाँ शक्ति पार्टी, नेपालले १ सिट प्रदेशसभाको समानुपातिकतर्फ प्राप्त गरेको पनि निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
बामदेव गौतमको अभियान एकीकृत समाजवादीबीच एकता हुने
madhav-bamdev-1752217175.jpg

२७ असार, हेटौंडा ।  बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1752216525.png

२७ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । ८ दिनपछि तोकिएको मूल्य अनुसार सुनको मूल्य घटेको हो...

मकवानपुरको इन्द्रसरोवरमा सुख्खा पहिरो खस्दा एक व्यक्ति गम्भीर घाइते
20200720_073325-165572170-1752205264.jpg

२७ असार, हेटौंडा। मकवानपुरमा सुख्खा खस्दा एकजना गम्भीर घाइते भएका छन्।  शुक्रबार बिहान मकवानपुरको...

राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै
1704418546_national-sava-1752200122.jpg

२७ असार, हेटौंडा । राष्ट्रियसभा बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्न लागेको हो । बैठकमा सांसदहरू...

मेघगर्जनसहित वर्षाको सम्भावना
rain_PiLaQvymrm-1752199611.jpg

२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

मकवानपुरको थाहानगरमा सडेगलेको शव भेटियो
For-representation-only-1752153356.jpg

२६ असार, हेटौंडा। मकवानपुरकाे थाहा नगरपालिकामा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ। थाहानगर  ४ ...

माओवादी केन्द्रीय पदाधिकारी बैठक बस्दै
Moist-1752131877.jpg

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...

रसुवामा भएको क्षतिको विवरण संकलन गर्न समिति
Baadi-Rasuwa-1752131247.png

२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...

आज गुरु पूर्णिमा पर्व मनाइँदै
1593877813-1752111748.jpg

२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...

थप समाचार