८ पुस, हेटौंडा । हेटौंडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मण कटुवाल चयन भएका छन् । संस्थाको १२ औं वार्षिक साधारण सभाले कटुवालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा अर्जुनप्रसाद देवकोटा, सदस्यहरुमा कल्पना पराजुली, सरिता खड्का, मनमाया राई, भीमप्रसाद वाग्ले, रामप्रसाद गौतम, धनबहादुर गौतम र गोकर्ण राई चयन भएका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा कुमारमणी दाहाल, सदस्यमा पार्वती चौलागाई र केशवप्रसाद देवकोटा चयन भएका छन् ।
साधारण सभाको उदघाटन सत्रमा संस्थाका अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, लेखा समितिका संयोजक अर्जुनप्रसाद देवकोटाले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक धनबहादुर गौतमले ऋण उपसमितिको प्रतिवेदन र व्यवस्थापक रीता गौतमले चालु आवको लागि १ करोड ५० लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी थिईन् ।
साधारण सभामा नियमित बचतकर्ता धु्रवप्रसाद न्यौपाने, असली कारोवारी बबिताकुमारी चौधरी, बढी रकम जम्मा गर्ने शम्भुप्रसाद अधिकारी,उत्कृष्ट विद्यार्थी राकेश नेपाली, प्रशान्त गौतम, सरिता चौलागाई र सुमित घिमिरेलाई पुरस्कृत गरिएको थियो ।
हेटौडा उपमहानगरपालिका १७ का वडा अध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यतामा भएको भेलामा कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, नारीचेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानु अर्याल, संचारकर्मी भीमसेन पौडेल, केदार गौतम, शेयर सदस्य मन्दिरा घिमिरे, हिरादेवी दाहाल, शालिकराम घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















