Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

ईन्द्रबहादुर बानियाँलाई पितृ शोक

received_1021255165583868-1514164621.jpg

१० पुस, हेटौंडा । पूर्व गृहराज्यमन्त्री एवम् प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँलाई पितृशोक परेको छ ।

नेपाली कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँका ८१ बर्षिय बुबा छेमबहादुर बानियाँको अाज निधन भएको हो । प्रोष्टेड ग्रन्थी सम्बन्धी उपचारका लागि एक साता अघि काठमाडौंको बायोधा हस्पिटलमा भर्ना भएका उनलाई अचानक हृदयघात भएको थियो । चिकित्सकले अाज विहान ४ बजे मृत घोषित गरेका छन् ।

उनको अाजै १ बजे पशुपति अार्यघाटमा दाहसंस्कार गर्ने छोरा ईन्द्रबहादुर बानियाँले बताए । बानियाँका श्रीमती, २ छोरा र ६ छोरी छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडा १ मा महिला मृत अवस्थामा फेला
images(9)-1737434665.jpg

८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा  हेटौडा - १ स्वर्गलोक स्थित...

ताइवानमा शक्तिशाली भूकम्प
202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

जनकपुरमा दुईवटा सरकारी गाडी ठोक्किदा, मन्त्री घाइते
images-1737429270.jpg

८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...

विश्वमा एकताको नयाँ भावना ल्याउने ट्रम्पको दावी
2025-01-20T170835Z_818986-1737422624.jpg

८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् ।  ट्रम्पले सोमबार...

माघ १८ गतेदेखि हिउँदे अधिवेशन शुरू हुने
1641373260_1615078427_san-1737420352.jpg

८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको...

पाँच प्रदेशमा मुख्यतया मौसम सफा रहने
kathmandu-sky-(1)-1737419976.jpg

८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून...

पेस्तोल र गोलीसहित भारतीय पक्राउ
Pakrau-1024x477-1-1737381551.jpg

७ माघ, हेटौंडा । सशस्त्र प्रहरीले रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार...

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसंग फोनवार्ता
Screenshot_20250115_08114-1737376017.jpg

७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता...

हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरिने
Screenshot_20240412_15562-1737372521.jpg

७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार...

थप समाचार