१४ पुस, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन गढिगाउँपालिकाको प्रथम अधिबेशन जाल्पा देवि माबि गढिमा सम्पन्न भएको छ ।
संगठनको गढि गाउँपालिकाको ईन्चार्ज सुनिल गौतमको सभाध्यक्षता तथा नेपाल शिक्षक महा संघका केन्द्रीय सदस्य रमेश लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य एवम् पुर्ब संगठन अध्यक्ष पद्मा पौडेल जिल्ला अध्यक्ष श्रीराम दहाल, संगठनका जिल्ला उपाध्यक्ष किशोर बर्ताैला, लक्ष्मि दुलाल ,सचिब पुरूषोतम आचार्य, कोषाध्यक्ष केशब शर्मा ,सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेबि लामा, शिक्षक नेताहरू सचिन लामा लगायतको उपस्थिति रहेको थियो ।
अधिबेशनले शिब लामिछानेको संयोजकत्वमा २४ सदस्य शिक्षक समिति संगठन गठन गरेको छ । संगठनको उपध्यक्षमा टंक चौलागाईं, सचिबमा बद्री गौतम लगायतका रहेको संगठन जिल्ला सचिब पुरुशोत्तम आचार्यले जानकारी दिए ।
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
२९ बैशाख, हेटौंडा । सरकारले निजामति कर्मचारीको दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...





-1761227295-1778632336.jpg)



-1778548848.jpg)







