Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

को को छन काँग्रेसबाट समानुपातिकमा पर्ने सांसद (नामावली सहित)

congress-office-1514599995.jpg

१५ पुस, हेटौँडा । नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसदहरु नाम निर्वाचन आयोगलाई पठाएको छ । 
नेपाली काँग्रेसको कार्यसम्पादन समितिको शुक्रबार विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो ।

नेपाली काँग्रेसले  प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा काँग्रेसले पठाएको हो।  जसमा ३५ जना महिला र ३७ जना पुरुषलाई प्रदेशमा पठाएको छ । 
काँग्रेसले प्रदेश १ देखि ७  सम्म प्रदेश सभामा पठाएको  समानुपातिक तर्फका सांसदहरु नाम 
प्रदेश नम्बर १
प्रतापप्रकाश हाङमाङ
विद्यानन्द चौधरी
चन्द्रप्रसाद श्रेष्ठ
लिला सुब्बा 
ज्योति सुब्बा
शरदचन्द्र थापा
लोकप्रसाद संग्रौला
सीतादेवी पौडेल
विन्दिया कार्की

प्रदेश नम्बर २
शिवचन्द्र चौधरी (धनुषा)
ओमप्रकाश शर्मा (पर्सा)
सरस्वती चौधरी (धनुषा)
गीताकुमारी यादव (सप्तरी)
मन्जुकुमारी यादव (महोत्तरी)
असियादेवी थरुनी(पर्सा)
प्रमिलादेवी दास (महोत्तरी)
श्यामपरी देवी (सर्लाही)
नरेशकुमार यादव (सिरहा)
शेखररसिद अली (रौतहट)
सल्मा खातुन (बारा)

प्रदेश नम्बर ३
मिलन श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छेनारायण श्रेष्ठ
सन्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
विजया श्रेष्ठ
रजनी जोन्छे
राजाराम कार्की
बलराम पौडेल
भीमसेन खत्री
गीता वाग्ले
बिजुला बर्मा
कल्पना नेपाली

प्रदेश नम्बर ४
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल 
ओमकला गौतम
कुमार खड्का
दोबाटे विश्वकर्मा
कोपिला बोहरा

प्रदेश नम्बर ५
बलदेव शर्मा पोखरेल
निर्मला क्षेत्री
रमा अर्याल
वीरबहादुर राना
भुवनेश्वर चौधरी
पुष्पा थरुनी
माला गोतामे सुनार
रुन्धावती दुवे
अर्जुनकुमार श्रेष्ठ
रिना विक
सूर्यमति उपाध्याय
मो. याकुल अन्सारी 

प्रदेश नम्बर  ६
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
अमृता शाही
दिनबन्धु श्रेष्ठ
झोवा विक

प्रदेश नम्बर ७
गोविन्द बोहोरा
देवराज पाठक
दिव्यश्वरी शाह
अम्बिकुमारी थापा
उमा वादी
श्यामला राना
कुमारीनन्द बम
टेकबहादुर रैका


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार