Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कमल थापाको हारको कारण कांग्रेस भित्रको एउटा गुटः गणेश थापा

ganesh-thapa-1514898885.jpg

१८ पुस, हेटौँडा । राष्ट्रिय प्रजातान्त्रिक पार्टी मकपानपुरका अध्यक्ष गणेश थापाले कांग्रेस भित्रको गुटका राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधी सभा निर्वाचनमा हार्नु परेको आरोप लगाएका छन् । 
मँगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि थापाले लोकतान्त्रिक गठवन्धनमा आवद्ध रहेको कांग्रेसको एक गुटको कारण हार्नु परेको आरोप लगाएका हुन् । 
पार्टीका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय राजनितिका प्रभावशाली नेता समेत रहेका कमल थापाको हारले मकवानपुरको विकासमा ठुलो असर गर्ने बताउँदै आगामी पाँच वर्षमा मकवानपुरे जनताले कमल थापाको अभाव थाहा पाउने गरि महशुस गर्ने दाबी समेत गरे । 
काँग्रेस भित्रको केहि गुटहरु सुनियोजित तबरले हराउन लाग्लान भनेर  राप्रपा मकवानपुरले कल्पना समेत नगरेको उनको भनाई थियो । आफुले राप्रपा मकवानपुरबाट राजिनामा दिएको बताउँदै थापाले अब सक्रिय राजनीति नगर्ने घोषणा समेत गरेका छन् ।
आफ्नो रगतमा खेलकुद रहेको भन्दै थापाले अब चाँडैनै फुटबल बाहेकका अन्य विभिन्न खेलकुद गतिविधि गर्नेगरि एउटा क्लब दर्ता गर्ने तयारी गरेको उनको भनाई थियो । उनले उक्त क्लब मार्फत नेपालको खेलकुदमा लागि पर्ने बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार