Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मनहरी गाउँपालिका

मकवानपुरको मनहरीमा पिकअपको ठक्करबाट अधिकारीको मृत्यु

images-1709352902.jpg

१९ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा पिकअप भ्यानको ठक्करबाट पैदैल यात्रीको ज्यान गएको छ।शनिबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरेमा हेटौँडातर्फबाट चितवन जाँदै गरेको  लु २ च ७३२७ नम्बरको पिकअप भ्यानले स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते अधिकारीको उपचारको क्रममा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । दुुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई मनहरीमा प्राथमिक उपचार पछि भरतपुर लगिएको थियो। ठक्कर दिने भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-prachanda1709531057-1718206121.jpg

३० जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

मकवानपुरका सिडिओद्वारा प्रहरी कार्यालयको निरीक्षण
Screenshot_20240612_16580-1718190826.jpg

३० जेठ, हेटौंडा । भर्खरै सरूवा भएर आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तिर्थराज चिलुवालले जिल्ला...

गर्मी बढेपछि हेटौंडाको विद्यालयमा दुई दिन बिदा
IMG_20240504_094323-1718189085.jpg

२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...

सुनचाँदीको मूल्य बढ्यो
Gold-1718181276.jpg

३० जेठ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार...

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा
Screenshot_20240612_14084-1718180670.jpg

३० जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध
Screenshot_20240612_14022-1718180259.jpg

३० जेठ, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । निर्वाचन...

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल यमनसँग बराबरीमा रोकियो
pexels-pixabay-46798-1718160100.jpg

३० जेठ, हेटौंडा । नेपाल फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति...

उपराष्ट्रपति यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने
Ram-sahay-1718158729.jpg

३० जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रपति...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718158014.jpg

३० जेठ, हेटौंडा । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन...

थप समाचार