Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरीको आँखा शिविरमा ४ सय ६४ जनाको निशुल्क आँखा जाच

Screenshot_20240317_21324-1710690491.jpg

फोटो :मनहरी गा.पा

४ चैत, हेटौंडा। मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा शनिबार र आइतबार आयोजना गरिएको आँखा शिविरमा ४ सय ६४  जनाको निशुल्क आँखा जाच गरिएको छ ।शनिबार मनहरी वडा नम्बर २  शिविर  र आइतबार वडा नम्बर ८ मा  आँखा शिविर सञ्चालन गरिएको हो।

 शनिबार वडा नम्बर २ मा आयोजीत शिविरमा २ सय ३३ जनाको सेवा लिएको जसमा २४ जनामा मोतिविन्दु देखा परेको  स्वास्थ्य शाखा प्रमुख  रामचन्द्र दाहालले बताएका छन् । यस्तै आज वडा नम्बर ८ मा भएको शिविरमा २ सय ३१ जनाको आँखाको जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिएका छन्। आज गरिएको जाँचमा  १५ जनामा मोतिविन्दुका बिरामी देखा परेको हो। 

मोतिविन्दुको समस्या भएकाहरुलाई हेटौँडा सामुदायीक आँखा अस्पतालमा निशुल्क शल्यकृया गरिने जनाइएको छ । आँखा शिविर मनहरी गाउँपालिकाको आयोजना र हेटौँडा सामुदायीक आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार