३ माघ , हेटौंडा । नेपाली काँग्रेसका पुराना नेता एवं मकवानपुरका समाजसेवी ईश्वरचन्द्र अग्रवालले बुधबार मनहरी ७ को लामा टोलमा रहेका बोटे तथा दलित परिवारलाई न्यानो कपडा सिरक र डस्ना वितरण गरेका छन ।
बुधबार एक कार्यक्रममा बीच अग्रवालले जाडोमा कठ्याङिग्रएर रात विताउन बाध्य लामा टोलका १४ घरपरिवारलाई करिब ४० हजार रकम बराबरको सिरक डस्ना वितरण गरेका हुन ।
नेपाली काँग्रेसका ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको सिरक डस्ना वितरण कार्यक्रममा अथितिहरु नेपाली काँग्रेसका हेटौंडा नगर सभापति आनन्दराम पराजुली, राप्रपाका नेता एवं उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्रका अध्यक्ष गोविन्द रिजाल, काँग्रेस ४ नम्बरका क्षेत्रीय उपसभापति नुरोज पौडेल, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सहकोषाध्यक्ष राधिका सामरी पाण्डे, नेपाल प्रेस युनियन मकवानपुर सहसचिव एवं नेपाली काँग्रेस मकवानपुरका सूचना तथा संचार प्रमूख सुजन विडारी, स्थानीय नेताहरु शिवशंकर स्याङतान, तुलाबहादुर स्याङतानलगायतको उपस्थिति रहेको थियो ।
समाजसेवी अग्रवालले यसअघिपनि समय÷समयमा गरिव, विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आएका छन ।
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...





-1782436668.jpg)











-1780-1781487498.jpg)
