४ माघ, हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकामा पहिलो पटक ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आयोजकले आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव बारे जानकारी दिएको हो ।
बकैया गाउँपालिकामा रहेका कला, संस्कृति, कृषि, पर्यटन , व्यापार तथा खेलकुद प्रर्वद्धनको लागि महोत्सव गर्न लागेको बुद्ध युवा क्लबका हात्तिसुडेका अध्यक्ष विजय लामा थिङले बताए । महोत्सवमा २ सय स्टल रहने र खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता देखी खुल्ला दौड प्रतियोगिता, खुल्ला लोक दोहोरी प्रतियोगिता, खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता, आमा समुह स्तरिय रत्यौली प्रतियोगिता आयोजना गरिने बताए । त्यसैगरी महोत्सवमा खुल्ला बकैया सिङ्गीङ स्टार तथा नृत्य आईडल र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सव भित्र ढेडो खाने, माछा मार्ने र भाले छुने छुट्टाछुटै प्रतियोगिता हुने पत्रकार सम्मेलनमा बताइएको छ । बुद्ध युवा क्लब हात्तीसुढेको आयोजनामा हुन लागेको महोत्सव बकैया खोलाको तिरमा फाल्गुन १७ देखि २७ सम्म हुने चल्ने र महोत्सवमा करिब ५७ लाख खर्च हुने र १ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















