Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

केही सपना र तिनका सांकेतिक अर्थ

Dream-1519452819.jpg

तपाई हामी सपना देखेमा यस्तो हुन्छ भनेर अड्कल गर्ने गर्दछौं । सपनाको कुनै न कुनै अर्थ हुन्छ भन्नेमा हामी सबैजसो विश्वास गर्दछौं । सपनाकै आधारमा कुनै काम आज गर्ने वा नगर्ने जस्ता कुरा र कतै शुभ वा अशुभ भयो भन्ने पनि हामीलाई लाग्ने गर्दछ । हामीले देख्ने केही सपना र तिनका सांकेतिक अर्थ तल प्रस्तुत गरिएको छ ।
१. चश्मा लगाएको देखेमा ----------------- विध्दता बढ्नु ।
२. चाँदि देखेमा वा पाएमा ----------------- धन र अहंकार बृध्दि ।
३. ऊँट देखेमा ----------------- अपार धन प्राप्ति हुनु ।
४. आकाश देखेमा ----------------- ऐश्वर्य वृध्दि, सन्तान हुनु ।
५. आगो उठाएको देखेमा ----------------- अवैध धन प्राप्ति ।
६. आगो बालेर समातेमा -----------------  कष्ट हुनु, व्यर्थ व्यय हुनु ।
७. ओढ्ने कम्बल देखेमा -----------------  बदनाम हुनु ।
८. कोईला देखेमा -----------------  व्यर्थमा झगडा हुनु ।
९. कलम देखेमा ----------------- महान व्यक्तिसँग भेट हुनु ।
१०. कपाल देखेमा -----------------  धनलाभ हुनु ।
११. कपास देखेमा -----------------  रोगबाट मुक्त हुनु ।
१२. कपाल काटेको देखेमा -----------------  ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु ।
१३. किला ठोकेको देखेमा ----------------- बुढो मान्छेबाट लाभ ।
१४. औंठी लगाएको देखेमा -----------------  धनलाभ र प्रशन्नता ।
१५. कुवामा नुहाएको देखेमा ----------------- सन्यासी बन्नु ।
१६. कुवाको पानी देखेमा ----------------- विविध लाभ र बिजय ।
१७. कैची देखेमा -----------------  झगडा र विवाद बढ्नु ।
१८. घर बनाएको देखेमा -----------------  प्रसिद्धि प्राप्त गर्नु ।
१९. घाम लागेको देखेमा ----------------- पदोन्नति वा लाभ हुनु
२०. घाँसको मैदान देखेमा -----------------  धेरै धन एकत्र गर्नु ।
२१. घोडा देखेमा ----------------- संकट नाश हुनु ।
२२. घोडा चढेको देखेमा ----------------- ठूलो पद पाउनु ।
२३. अनार खाएको देखेमा ----------------- धन र सन्तानको प्राप्ति ।
२४. जंगल देखेमा ----------------- दु:ख नाश र बिजय ।
२५. जहाज देखेमा -----------------  परिशानी हट्नु र व्यय ।
२६. अलि अलि बादल देखे ----------------- रोगबाट लाभ ।
२७. झरना देखेमा ----------------- दु:ख दुर हुनु ।
२८. टोपी देखेमा ----------------- दु:ख नाश भएर, उन्नति हुनु ।
२९. ठूलो पर्खाल देखेमा -----------------  सम्मान बढ्नु ।
३०. डोरी देखेमा ----------------- यात्रामा कठिनायी र झन्झट हुनु ।
३१. ढोका देखेमा ----------------- ठूलाबडासँग मित्रता हुनु ।
३२. ढोका बन्द देखेमा ----------------- परेशानी र चिन्ता हुनु ।
३३. दलदल देखेमा ----------------- सन्तान प्राप्ति हुनु ।
३४. दाँत भाँचिएको देखेमा ----------------- दु:ख र झन्झट हुनु ।
३५. दाँत माझेको देखेमा ----------------- पापको प्रायश्चित हुनु ।
३६. धनुष तानेको देखेमा ----------------- लाभप्रद यात्रा हुनु ।
३७. पर्वत चढेको देखेमा ----------------- पदोन्नति वा प्रसिध्द हुनु ।
३८. पत्र पढेको देखेमा ----------------- शुभ समाचार, परिश्रम ।
३९. प्रकाश देखेमा ----------------- उच्चकोटीको साधु बन्ने ।
४०. पानी पिएको देखेमा ----------------- राज्यबाट लाभ ।
४१. फलाम देखेमा ----------------- कुनै धनवानद्वारा लाभ ।
४२. बजार देखेमा ----------------- दरिद्रताको नाश हुनु ।
४३. बलेको दियो देखेमा ----------------- आयु बृध्दि हुनु ।
४४. बहर वा गाई देखेमा ----------------- मोटो लाभ, दुब्लो दु:ख ।
४५. बादल देखेमा ----------------- विरक्ती र परिशानी बढ्नु ।
४६. बिरालो देखेमा ----------------- चोरी हुनु, शत्रु बढ्नु ।
४७. भर्याङ देखेमा ----------------- सुखसम्पत्ति बढ्नु ।
४८. भूकम्प देखेमा ----------------- सन्तानलाई कष्ट र दु:ख ।
४९. मरेको मान्छेसँग कुरा गरेमा ----------------- मनोकांक्षा पूरा हुनु ।
५०. मरेको मान्छेले बोलाएमा ----------------- विपत्ति आउनु ।
५१. मुर्दा देखेमा ----------------- रोगबाट मुक्ति पाउनु ।
५२. कोही मेरेको देखे ----------------- उसको आयु बढ्नु ।
५३. रातो फूल देखेमा ----------------- पुत्रबाट सुख र भाग्योदय ।
५४. रोटी खाएको देखेमा ----------------- पदोन्नति र घन बढ्नु ।
५५. लठ्ठी देखेमा ----------------- ठूलो नाम हुनु ।
५६. वर्षा देखेमा ----------------- सुख र प्रशन्नता प्राप्त हुनु ।
५७. सुकेको बगैचा देखेमा ----------------- विपत्तिमा फस्नु ।
५८. सुख्खा अन्न खाएमा ----------------- कष्ट र व्यर्थ परिशानी हुनु ।
५९. सुगन्ध लगाएको देखेमा ----------------- विद्वान र पण्डित हुनु ।
६०. सुपारी खाएको देखेमा ----------------- रोगबाट मुक्ति पाउनु ।
६१. ओच्छयान लगाएको देखेमा ----------------- दीर्घायु र सुख वृध्दि ।
६२. सेतो पूल देखेमा ----------------- दु:खबाट छुट्कारा पाउनु ।
६३. सिंहासन देखेमा ----------------- धेरै सुख पाउनु ।
६४. हरियो बगैचा देखेमा ----------------- पदोन्नति र लाभ हुनु ।
६५. सुराही देखेमा ----------------- आवारासँग संगत हुनु ।
६६.रत्न या मणि देखेमा ----------------- दु:ख बढ्नु, अपव्यय हुनु ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार